Comments Add Comment

गृहमन्त्री लामिछानेको पदभार ग्रहण [तीन तस्बिर]

काठमाडौं, ११ पुस

नवनियुक्त गृहमन्त्री रवि छामिछानेले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर लामिछानेले पदभार ग्रहण गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ