Comments Add Comment

एमाले अध्यक्ष ओलीद्धारा डोलश्वर महादेवको दर्शन (फोटोफिचर)

काठमाडौं, ३० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डोलेश्वर महादेवको दर्शन गर्न पुगेका छन् ।

केदारनाथको शिर मानिने डोलेश्वरमा उनले आरती दर्शन तथा टिका ग्रहण गरेका थिए । साउनको अन्तिम सोमबार पारेर अध्यक्ष ओली भक्तपुरस्थित डोलेश्वर महादेबको दर्शन गर्न पुगेका हुन । 

तस्विरः ओलीकाे सचिवालय

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ