Comments Add Comment

स्थानीय तहलाई सामान्यले भन्यो- महामारीमा विशेष सतर्कता अपनाउनु

काठमाडौं, २९ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई विपद् तथा महामारीमा विशेष सतर्कता निर्देशन दिएको छ।

सबै स्थानीय तहलाई परिपत्र गर्दै सामान्यले विभिन्न जिल्लामा मानव तथा पशुहरूमा फैलिएको रोगबारे कानुन बमोजिम स्थापित विपद् व्यवस्थापनका संयन्त्र तथा सरोकारवाला निकायसँग पर्याप्त समन्वय र सहकार्य गरी थप क्षति हुन नदिन विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ