Comments Add Comment

सानिमा लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने

काठमाडौं, ११ पुस ।

सानिमा लाइफ इन्सुरेन्स कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ