Comments Add Comment

वडामै योजनाको सम्झौता

पाँचथर- पाँचथरको फाल्गनन्द गाउँपालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्न सरु गरेको छ । गाउँपालिकाले ७ वटै वडा कार्यालयमा पुगेर योजना सम्झौता गर्न सरु गरेको हो ।

वडा भित्र संचालन हने विकास निर्माणका काममा उपभोक्तालाई झण्झट नहोस भनेर सातै वडामा पुगेर एक दिने सिबिर मार्फत योजना सम्झौँता गर्ने लक्ष्य रहेको प्रमख प्रसाशकिय अधिकृत निर्मल तुम्रोकले जानकारी दिनभयो ।

सम्झौताको सोमबार वडा नं. ६ मेहलबोटेबाट सुरुवात गरिएको छ । यसरी वडामै पुगेर पालिकाले योजना सम्झौँता सरु गरेपछि नागरिकले झण्झट रहित सेवा प्राप्त गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ