Comments Add Comment

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गर्‍यो एकीकृत समाजवादीले (फोटो फिचर)

काठमाडौं, २० पुस ।

एकीकृत समाजवादीले आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ ।  युवा संघ नेपालको आयोजनामा बुधबार एकीकृत समाजवादीले सम्मान गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ