Comments Add Comment

कञ्चनपुरका २२ वर्षीय युवक मृत फेला

धनगढी, २० पुस

कञ्चनपुरमा २२ वर्षीय एक युवक मृत फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १२ उन्नतिटोलका २२ वर्षीय प्रेम विष्ट मंगलबार आफ्नै कोठामा मृत फेला परेका हुन् । 

आफ्नै कोठामा मृत अवस्थामा फेला परेका विष्टको मृत्युको कारण भने खुल्न सकेको छैन । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ