Comments Add Comment

धुलिखेल अस्पतालका स्टाफ सवार बस कार ठोक्कियो

काठमाडौं, ६ फागुन

बनेपा भैसेपाटीमा टाटाको नेक्सन कार धुलिखेल अस्पतालको स्टाफ बससँग ठोकिएको छ ।

स्टाफ बससँग कार ठोकिदा कारमा सबार चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको उपचारका लागि शिर मेमोरिअल अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ