Comments Add Comment

यासोक क्याम्पस प्रमुखमा खवास नियुक्त

रमेश थापा  
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रमा रहेको यासोक क्याम्पस प्रमुखमा तिलबहादुर खवास नियुक्त भएका छन। यासोक क्याम्पस संचालन तथा व्यवस्थापन समितिको बैठकले खवासलाई नियुक्त गरेको हो। 
यस अघि क्याम्पस स्थापना कालदेखिका प्रमुख कर्ण बहादुर लावतीले अवकास लिएसंगै प्रमुख पद रित्त थियो। निमित्त प्रमुखको भुमिका निर्वाह गर्दै आएका खवासलाई प्रमुखमा नियुक्त गरिएको क्याम्पस प्रशासनले जनाएको छ।   

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ