पाँचथर - काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न ठाउमा भूकम्पको धक्का महसुस भएको छ । बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । कहाँ केन्द्रबिन्दु भइ भूकम्प गएको र कति रेक्टरको भन्ने पुष्टि हुन सकेको छैन ।