Comments Add Comment

कांग्रेस गण्डकीको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने मनोनीत

पोखरा, २४ वैशाख । नेपाली कांग्रेस गण्डकी संसदीय दलको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपानेलाई मनोनयन गरिएको छ । 

संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उनलाई आइतबार प्रमुख सचेतकमा मनोनयन गरेका हुन् । 

गोरखा क्षेत्र नम्बर १(१) बाट न्यौपाने निर्वाचित भएका हुन् । उनी पार्टी जिल्ला सभापति समेत हुन् । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ