Comments Add Comment

लाइनमा बसेका ८८ वर्षीय मतदाताको मृत्यु

तेह्रथुम -तेह्रथुममा एक जना मतदाताको मतदानका लागि लाइनमा बस्ने क्रममा मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका-८ स्थित रत्न मा.वि. मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ