Comments Add Comment

बलिउड अभिनेत्री परिणीति चोपडा र आपका नेता राघव चड्ढा बिच इंन्गेजमेन्ट

नयाँदिल्ली, ३१ बैशाख । आम आदमी पार्टीका नेता राघव चड्ढा र बलिउड अभिनेत्री परिणीति चोपडाबीच इन्गेजमेन्ट सम्पन्न भएको छ । 

नयाँ दिल्लीस्थित ‘बिकानेर हाउस’ उनीहरूको इन्गेजमेन्ट भएको हो । अभिनेत्री चोपडाले सो इन्गेजमेन्टको तस्विर सामाजिक सञ्जालमा सेयर गरेकी छिन। 

इन्गेजमेन्टमा दिदी प्रियंका चोपडा शेयर गरेको अन्य तस्विरमा इन्गेजमेन्ट समारोहको क्रममा परिणीति र राघव गुरबानी कीर्तन सुन्न गुरुद्वारसमेत पुगेका थिए ।

यसैबर्षको अन्त्यमा दुवैजना बिबाह बन्धनमा बाँधिने छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ