पाँचथर- प्रदेश नं. १ का आर्थिक मामीला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथरको फिदिम नगरपालिका -११ तृतिया आधारभुत विद्यालयमा मतदान गरेका छन् । विहान १० बजे उनले मतदान गरेका हुन्। नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य समेत रहेका आङ्बो बाम लोकतान्त्रिक गठ्बन्धनका तर्फबाट पाँचथर प्रदेश सभा "ख" बाट प्रदेश सभा सदस्यका प्रत्यक्ष उम्मेद्वार हुन् ।


.png)