पाँचथर - पाँचथर प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका अइन्द्र सुन्दर नेम्बाङलाई २,३३३ मतले पछि पार्दै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार इन्द्र बहादुर आङ्बो मौसमले आग्रता लिएका छन्।
सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का ईन्द्र बहादुर आङ्बोले १०,६८२ मत पाउँदा नेकपा एमालेका अइन्द्र सुन्दर नेम्बाङले ८,३६० मत मात्र पाएका छन्।
.png)