Comments Add Comment

भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

धनगढी, ७ असार

दार्चुलामा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

लेकम गाउँपालिका–५ राताकाठामा स्थानीय ३२ वर्षीया नन्दादेवी बोहराको भिरबाट लडेर ज्यान गएको प्रहरीको भनाइ छ ।

बुधबार बिहान गोठालो गएको बेला घर नजिकैको भिरबाट लडेर मृत्यु भएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ