Comments Add Comment

राष्ट्रियसभा बैठकः विनियोजन विद्येयक माथी मन्त्रालयगत छलफल हुने

काठमाडौं, २२ असार । राष्ट्रियसभाको बैठक बस्दैछ । 

संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १२ः३१ बजे बोलाइएको छ । 

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार शुक्रवारको बैठकमा बिनियोजन बिद्येयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ। जसअनुसार आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथी छुटाईएको बजेट माथी छलफल हुनेछ । 

सो अघि उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले ‘बिद्युतीय ब्यापार विधेयक २०८० सभा समक्ष पेश गर्नेछन् ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ