Comments Add Comment

प्रस्ताबित प्रधान न्यायधिसबिरुद्ध उजुरी आब्हान, १० दिनकाे समयसिमा

काठमाडौ‌‌, २४ साउन । प्रस्तावित प्रधानन्यायधिस विश्वम्भरप्रसाद श्रेष्ठ बिरुद्ध उजुरी आब्हान भएको छ । 

संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले संबैधानिक परिषदले हालै सर्वोच्च अदालतको प्रधानन्यायधिसका लागि सिफारिस गरिएका श्रेष्ठ बिरुद्ध उजुरी आब्हान गरेकाे हो ।

नेपालको प्रधानन्यायधिस पदमा देहाय बमोजिम (श्रेष्ठ) का ब्यक्तिको नियुक्तीको लागि संबैधानिक परिषदबाट सिफारिस भई संसदीय सुनवाईका लागि समितिमा पत्र आएको जनाउँदै उक्त समितिले उक्त पदमा उनलाई नियुक्ती गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एबम सबुत प्रमाणसहित १० दिन भित्रमा उजुरी दिन अनुरोध गरिएको हो । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ