Comments Add Comment

याङवरका १४ विद्यार्थीलाई तुम्बापोको सहयोग

रमेश थापा 
पाँचथर–पाँचथरको फिदिम नगरपालिका–५ का प्रकाश तुम्बापोले याङवरक–३ का विद्यार्थीहरुलाई सहयोग गरेका छन। प्रकाशले जनसेवा समाज पाँचथरको समन्वयमा १० हजारको रकमबाट याङवरक गाउँपालिका–३ स्थीत जनज्योति आधारभूत विद्यालयका १४ विद्यार्थीलाई स्कुल स्वेटर, टोपि र स्टेसनरी सामाग्री जनसेवा समाज पाँचथरको कार्यालयमा बुझाएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए। तुम्बापोले बिध्यालय ब्यावस्थापन समिति सदस्य नर प्रसाद राईलाइ सामाग्री हस्तान्तरण गरेका थिए । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ