Comments Add Comment

समाजसेवी अधिकारीलाई सेनाको सम्मान

रमेश थापा
पाँचथर–
जनसेवा समाज पाँचथरका अध्यक्ष तथा समाजसेवी राजेन्द्र अधिकारीलाई नेपाली सेनाले सम्मान गरेको छ । नागरिक र सैनिक सम्बन्ध प्रगाढ बनाउन सहजिकरण तथा सहकार्य गरी महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै फिदिम स्थीत रणशेर गणले कदर पत्र प्रदान गरी सम्मान गरेको हो । गणको वार्षिक उत्वसको अवसरमा अधिकारीलाई कदर पत्र प्रदान गरी सम्मान गरिएको गणले जनाएको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ