Comments Add Comment

साझा यातायातको प्रमुख कार्यकारी अधिकृतका लागि पुनः दरखास्त आह्वान

काठमाडौं, १७ माघ । साझा यातायातले प्रमुख कार्यकारी अधिकृतका लागि पुनः दरखास्त आह्वान गरेको छ। 

खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वान गरे पनि तोकिएको म्यादभित्र दरखास्त प्राप्त नभएको भन्दै साझाले आज  पुनः आवेदन मागेको हो। १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ