Comments Add Comment

निर्मला कुर्मिको न्यायाका लागि फेरि सुरु भयो धर्ना [तस्बिरहरू]

काठमाडौं, १४ पुस

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको 'हत्या' मा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबि खानसहितका आन्दोलनकरीहरूले माइतीघरमा रिले अनशन थालेका छन् । 

आन्दोलनका लागि उनीहरू बाँकेबाट आज बिहानमात्र काठमाडौं आइपुगेका हुन् ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ