Comments Add Comment

प्रि-ओपन सेसनमा नेप्से ८.२८ अंकले वृद्धि

काठमाडौं, २० पुस

प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक ८.२८ अंकले उकालोे लागेको छ । यससँगै सूचक २०६९.३४ विन्दुमा पुगेको छ ।

१७ कम्पनीको कुल ३ हजार ८८३ कित्ता सेयर खरिदबिक्री भएको र ३८ लाख ७३ हजार ६७ रुपैयाँको सेयर कारोबार भएको छ । 
यो सेसनमा कुल १४ कम्पनीमा उकलो लागेको छ भने एउटा कम्पनी स्थिर रहेको छ । 

१३ उपसुचकहरुमध्ये आठ कम्पनीमा वृद्धि भएको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ