Comments Add Comment

कांग्रेस संसदीय दलको बैठक सिंहदरवारमा सुरू

काठमाडौं, २३ पुस

नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा शनिवार दिउँसो साँढे १ बजेबाट बैठक सुरु भएको हो।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन नदिनेलगायत समसामयीक विषयमा छलफल हुने जनाइएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ