Comments Add Comment

मधेस प्रदेश एकीकृत समाजवादी संसदीय दलका नेतामा न्यौपाने

काठमाडौं, २९ पुस
नेकपा एकीकृत समाजवादी पार्टीको मधेश प्रदेशमा संसदीय दलको नेतामा गोविन्दवहादुर न्यौपाने सर्वसम्मतिवाट चयन भएका छन ।


एकीकृत समाजवादी संसदीय दलको बैठकवाट न्यौपाने सर्वसम्मत चयन भएका हुन । मधेश प्रदेशमा सो पार्टीको सात संसद रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ