Comments Add Comment

प्रधानसेनापतिसँग राजदूतको भेट

काठमाडौँ, १७ माघ 

प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुला बिन जर्वान अल साम्सीले भेट गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँहरूबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसीहितबारे विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ । –––

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ