रमेश थापा
यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा गठबन्धनले अग्रता कायम गरेको छ । कुम्मायक १ र २ नं. वडाको १४ सय ९४ मत गणना हुदा गठबन्धनले अग्रता कायम गरेको हो । कुल गणना भएको १ हजार ४ सय ९५ मतगणना हुदाा गाउँपालिका अध्यक्षमा ३ सय ४३ र उपाध्यक्षमा २ सय मतले गठबन्धन नेकपा एमाले भन्दा अगाडी रहेको छ ।
पालिका अध्यक्ष
भिम प्रसाद सम्बाहाम्फे (सूर्य) ४२६
बम प्रसाद लावती (रुख) ७६९
मदन चाम्लिङ राप्रपा (हलो चिन्ह) १२५
सूर्य किरण साम्पाङ स्वतन्त्र (लाल्टिन) १७
बदर मत १५८
पालिका उपाध्यक्ष
सिता रिजाल आचार्य (सूर्य) ४३१
महेन्द्र बहादुर खड्का (गोलाकाभित्रको हसिाया हथौडा) ६३१
राप्रपा हलो ११८
बदर मत ३१५
.png)