Comments Add Comment

कुम्मायक गाउँपालिकामा वडा नं. १ मा गठबन्धनको अग्रता (वडा १ को मात्र विवरण)

यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा गठबन्धनले अग्रता कायम गरेको छ । कुम्मायक गाउँपालिका पाँचथरमा वडा न १ को जम्मा १२८३ मतगणना हुदाँ गाउँपालिका अध्यक्षमा २०६ र उपाध्यक्षमा १४३ मतले गठबन्धन नेकपा एमाले भन्दा अगाडी रहेको छ ।

पालिका अध्यक्ष

भिम प्रसाद सम्बाहाम्फे (सूर्य) ३८४

बम प्रसाद लावती (रुख) ५९०

मदन चाम्लिङ राप्रपा (हलो चिन्ह) १४३

सूर्य किरण साम्पाङ स्वतन्त्र (लाल्टिन) २३

बदर मत १४३

पालिका उपाध्यक्ष

सिता रिजाल आचार्य (सूर्य) ३६२

महेन्द्र बहादुर खड्का (गोलाकाभित्रको हसिँया हथौडा) ५०५

राप्रपा हलो १२५

बदर मत २९१

वडा अध्यक्ष

सन्तोष लावती (सूर्य) २५३

देवेन्द्र कुमार लावती (ढल्केको छाता) ४७०

राप्रपा हलो ७५

दाप सहितको खुकुरी १६

लाल्टिन ३५९

बदर मत ११०

महिला सदस्य

सूर्य ३७२

ढल्केको छाता ४८३

हलो १३२

बदर मत २९६

दलित महिला सदस्य

सूर्य ३६६

ढल्केको छाता ४६४

बदर मत ४५३

सदस्य

सूर्य ३४७

दुई सूर्य ३५५

ढल्केको छाता ४४५

दुईवटा ढल्केको छाता ४३७

हलो २०८

दुई वटा हलो २१३

बदर मत ५६१

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ