यासोक- कुम्मायक गाउँपालिका वडा नं. १ का उम्मेद्वार देवेन्द्र कुमार लावती बिजय नजिक पुग्नुभएको छ । सता घठबन्धन को तर्फबाट कुम्मायक-१ को वडा अध्यक्ष पदका उम्मेद्वार देवेन्द्र कुमार लावतीले १ सय ३२ मतको अन्तर ल्याउदै बिजय नजिक पुग्नुभएको हो ।वडामा खसेको कुल १७ सय ८४ मध्ये १३ सय ९२ मत गणना गर्दा स्वतन्त्रका उम्मेद्वार टंक पौडेललाई १३२ मतको अन्तरले पछी पार्दै लावती बिजय नजिक पुगेका हुन ।
बिस्तृत विवरण
गाउँपालिका पालिका अध्यक्ष
भिम प्रसाद सम्बाहाम्फे (सूर्य) ४१४
बम प्रसाद लावती (रुख) ६४६
मदन चाम्लिङ राप्रपा (हलो चिन्ह) १५१
सूर्य किरण साम्पाङ स्वतन्त्र (लाल्टिन) २६
बदर मत १५५
गाउँपालिका पालिका उपाध्यक्ष
सिता रिजाल आचार्य (सूर्य) ३९२
महेन्द्र बहादुर खड्का (गोलाकाभित्रको हसिँया हथौडा) ५५४
राप्रपा हलो १३३
बदर मत ३१३
१ नं. वडा अध्यक्ष
सन्तोष लावती (सूर्य) २७४
देवेन्द्र कुमार लावती (ढल्केको छाता) ५१७
राप्रपा हलो ८०
दाप सहितको खुकुरी १७
लाल्टिन ३८५
बदर मत ११९
महिला सदस्य
सूर्य ४०४
ढल्केको छाता ५३०
हलो १३८
बदर मत ३२०
दलित महिला सदस्य
सूर्य ३९९
ढल्केको छाता ५०९
बदर मत ४८४
सदस्य
सूर्य ३८०
दुई सूर्य ३८१
ढल्केको छाता ४८१
दुईवटा ढल्केको छाता ४८७
हलो २२७
दुई वटा हलो २२५
बदर मत ६०३
.png)