Comments Add Comment

कुम्मायकमा राप्रपाको अधिवेशन सम्पन्न, बस्नेतको नेतृत्वमा ३१ सदस्य कार्यसमिति चयन

यासोक/राष्ट्रिय प्रजातन्त्र पार्टी कुम्मायक गाउँपालिका समितिको अध्यक्षमा कुमार बस्नेत सर्वसम्मत चयन हुनुभएको छ । आइतबार गाउँपालिका स्थीत जनभवनमा भएको एकता अधिवेशनबाट बस्नेतको अध्यक्षतामा ३१ सदस्य कार्यसमिति गठन गरिएको हो । गठित समितिको उपाध्यक्षमा डिल्ली अगुवा, सुनिता खड्का बस्नेत र सिकमान तामाङ रहनु भएको छ । त्यस्तै सचिवमा दुर्गा लावती, सह–सचिव अञ्जना लावती र कोषाध्यक्षमा शान्तिला सम्बाहाम्फे (लावती) चयन हुनुभएको छ । पालिका समिती सदस्य ३१ जना रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ