Comments Add Comment

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, १ फागुन ।

सोमबार सुनचाँदीको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार पनि सोहि मूल्यमा कारोबार भएको थियो । 

यता सोमबार चाँदी प्रतितोला १२ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।  आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ