Comments Add Comment

आइतबार सार्वजनिक बिदा खारेजी

पाँचथरः सरकारले आइतबार दिदै आएको सार्वजनिक बिदा हटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बिदा हटाउने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए । आइतबार बिदा हटाउने निर्णय १ असारदेखि लागू हुनेछ ।

 

यसअघि इन्धन खपत घटाउन भन्दै सरकारले शनिबार दिदै आएको बिदा यथावत् राखी आइतबार पनि बिदा दिने निर्णय लिएको थियो । तर, यसको चौतर्फी विरोध भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ