Comments Add Comment

ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु 

झापा,२०७९ असार २ गते । 

झापाको झापा गाउँपालिका-३ कल्लामारी स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जना मोटरसाईकल चालकको मृत्यु भएको छ ।  हिजो दिउसो सवा २ बजे  मे. १ त ४४१८ नम्बरको ट्याक्टरले  मे .११ प २८२२ नम्वरको  मोटरसाईकललाई ठक्कर दिइ दुर्घटना हुँदा  घाईते भएका मोटरसाईकल चालक स्थानीय २० बर्षीय अख्तर अलिको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । उक्त ट्रयाक्टर र चालक प्रबिज आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ