Comments Add Comment

एमाले सचिवालय बैठक सुरु

काठमाडौं, १३ फागुन । नेकपा एमालेको सचिवालय बैठक सूरू भएको छ । 

केन्द्रिय कार्यालय, च्यासलमा एमाले सचिवालय बैठक सुरु भएको हो ।

गत १० पुसको सहमति तोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे पछि एमालेले सचिवालय बैठक बोलाएको हो । 

प्रचण्ड सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने लगायतका बिषयमा एमालेले निर्णय गर्ने बुझिएको छ।   
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ