काठमाडौं, १३ फागुन। नेकपा एमालेले केन्द्रिय अर्थ तथा योजना बिभागमा दीपकप्रकाश भट्टलाई मनोयन गरेको छ ।
च्यासल, ललितपुरमा बसेको केन्द्रिय सचिवालयको १६ औ बैठकले भट्टलाई अर्थ बिभागमा मनोनय गर्ने निर्णय गरेको प्रचार बिभाग सचिव गोकर्ण बिष्टले जानकारी दिए । उनका अनुसार केन्द्रिय सदस्य दुर्गा प्रसाई हटाउने पनि निर्णय बैठकले गरेको छ।
सो बैठकले २५ फागुनमा हुन गईरहेको राष्ट्रपति निर्वाचनका लागि सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय सोही बैठकले लिएको हो।
.png)