४ असार २०७९, शनिबार
मिस नेपाल २०२२ को उपाधि काठमाडौंकी २४ वर्षीया प्रियंका रानी जोशी हात पारेकी छन् । ललितपुरको गोदावरीमा आज सम्पन्न ग्रान्ड फिनालेमा २३ सुन्दरीलाई पछि पार्दै प्रियंकाले उपाधि हात पारेकी हुन् । उनले आमसञ्चार र अंग्रेजी साहित्यमा स्नातक गरेकी छन् । शनिबार काठमाडौँ आयोजित ग्रान्ड फिनालेमा २२ प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले ‘मिस नेपाल २०२२’ उपाधि जितेकी हुन् ।
उनले मिस डिलाइट उपाधिसमेत हात पारिन् । उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइ दिएकी थिइन्।

.png)