Comments Add Comment

पहिरोले तमोर कोरिडोर सडकखण्ड अवरोध

धनकुटा, ५ वैशाख  ।

सागुरीगढी गाउँपालिका-१ झ्यामटेबरमा अविरल वर्षाको कारण आइतबार बिहान पहिरो जाँदा तमोर कोरिडोर सडकखण्ड अवरोध भएको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले पहिरो हटाई सडक खुलाउन आवश्यक पहल गरिरहेको प्रहरी प्रधान कार्यालय, काठमाण्डौले बिश्वसञ्चार अनलाइनलाई जानकारी गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ