Comments Add Comment

ट्याक्टरको स्टेरिङमा च्यापिएर मृत्यु

सिरहा, १५ असार ।

नवराजपुर गाउँपालिका-३ जगतपुर बस्ने ३५ वर्षीय विनोद यादवको स.१ त  ४५७१ नम्बरको ट्याक्टरको स्टेरिङमा च्यापिएर बुधबार बिहान मृत्यु भएको छ । ट्याक्टरले खेत जोत्न जाने क्रममा हिलोमा फसी उक्त ट्याक्टर निकाल्ने क्रममा ट्याक्टरको स्टेरिङगमा च्यापिँदा उनको मरत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय, काठमाण्डौले जानकारी गराएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ