भक्तपुर, १० चैत। भक्तपुरको ताथलीको एउटा टहरामा शुक्रबार आगलागी भएको छ। भक्तपुरको चाँंगुनारायण नगरपालिका तालथीमा आगलागी भएको हो ।
आगलागीबाट टहरामा रहेको धनमालहरु नष्ट भएका छन्। जुद्ध वारुण यन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको छ। स्थानीयका अनुसार आगलागीबाट मानवीय क्षति भने हुन पाएन। घटनास्थल भक्तपुरको च्याम्हासिंहबाट झण्डै तीन चार किलोमिटर पूर्वमा पर्छ। ताथलीको पुल नजिकैको टहरामा आगोलागी भएको हो।

.png)