कुमार खड्का
यासोक- पाँचथरको कुम्मायक गाउँपालिकामा रहेको पृथ्वी माध्यमिक बिद्यालयको व्यवस्थापन समिति अध्यक्षमा पुनः देबेन्द्र कुमार लावती चयन भएका छन। बिद्यालयमा शनिवार बसेको बैठकबाट अध्यक्षमा पुनः लावती चयन भएका हुन।
त्यस्तै व्यवस्थापन समिति सदस्य सचिवमा सोहि बिद्यालयका प्रधानध्यापक ऋषिराम गजुरेल चयन भएका छन। समितिको सदस्यहरुमा राजकुमार श्रेष्ठ, झरेन्द्र खतिवडा, उमा चाम्लिङ राई, राधा लावती, सुर्यकुमारी नेम्बाङ, पुर्णकुमार मिफोक, ओमप्रसाद निरौला चयन भएका छन।

.png)