Comments Add Comment

प्रधानमन्त्रीसँग परिवार नियोजन महासङ्घका महानिर्देशकको भेट

काठमाडौँ, १९ वैशाख:

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा अल्भेरो बरमेजोले आज शिष्टाचार भेट गर्नुभएको छ।

उहाँहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेट भएको हो । महानिर्देशक डा बरमेजो शनिबार पाँच दिने भ्रमणका लागि नेपाल आउनुभएको थियो । –––

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ