Comments Add Comment

सभापति लामिछानेका सवारी चालकको मृत्युप्रति रास्वपाद्वारा दु:ख व्यक्त

काठमाडौं, १९ वैशाख

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेका  सवारी चालक दिलबहादुर थापा (शम्भु)को मृत्युप्रति दु:ख व्यक्त गरेको छ । महामन्त्री डा. मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा पार्टी निर्माणमा थापाको पनि योगदान रहेको उल्लेख गरिएको छ । 

विज्ञप्तिमा चालक थापाको उपचारका क्रममा निधन भएको र  उनको देहावसानबाट पार्टी परिवार स्तब्ध भएको बताइएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ