Comments Add Comment

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज खबरदारी सभा हुने

काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज नागरिकको खबरदारी सभा हुने भएको छ । 

बृहत नागरिक आन्दोलनले भद्रकालीमा सो खबरदारी सभा आयोजना गर्न लागेको हो । सो सभा अपरान्ह ३ बजेवाट सुरु हुनेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ