Comments Add Comment

प्रेस काउन्सिलमा जागिर खुल्यो

काठमाडौं, २९ बैशाख । नेपाल प्रेस काउन्सिल जागिर खुलेको छ । 

अधिकृत प्रशासन (छैठौं) सहित १२ जनाका लागि जागिर खुलेको हो । 

आगामी २०८० जेठ १८ सम्म आवाश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ । 

जसअनुसार अधिकृत (प्रशासन) छौठौ खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा) महिला १ जना, सहायक स्तर (पाँचौं) खुल्ला, २, महिला, १, आदिवासी जनजाति १ गरी तीन जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सुचनामा उल्लेख गरिएको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ