दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिका-५ ग्वानी बगौरास्थित मालिकार्जुन मा.वि. मतदान स्थलमा मतदान रोकिएको छ। मत हाल्ने क्रममा विवाद भएपछि नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाईफायर गरेको थियो। अहिले मतदान रोकिएको छ।