फिदिम । पूर्व भौतिक पूर्वाधार तथा यातायत मन्त्री बसन्तकुमार नेम्बाङले मतदान गर्नुभएको छ ।
आज विहान उहाँले फिदिम मा.वि. केन्द्रमा मतदान गर्नुभएको हो । उहाँ नेकपा (एमाले) को तर्फबाट प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ उम्मेदवार हुनुहुन्छ ।