गलकोट, ३१ वैशाख:
बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघाका स्थानीय सोरठी नाँच प्रदर्शन गर्दै। लोपन्मुख सोरठी नाँच यहाँका जनजातिहरुले संरक्षण गर्दै आएका छन् । तस्बिरः खेमराज गौतम / रासस