Comments Add Comment

काठमाडौंमा वर्षा जारी

काठमाडौं, ३१ वैशाख

पश्चिमी र स्थानीय वायुको प्रभावका कारण काठमाडौंसहित वाग्मती प्रदेश र कोसी प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं, मकवानपुर, धादिङ, धनकुटा, तेह्रथुमलगायतका जिल्लाहरूमा वर्षा भइरहेको जनाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ