Comments Add Comment

ताप्लेजुङको फुङ्लिङमा खाद्य सामग्री चौंरीमार्फत दुवानी

फुङ्लिङ, १ जेठः

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११ वैशाखेबाट दुवानी गर्नका लागि खाद्य सामग्री बोकाएको चौंरी । ताप्लेजुङमा यातायातको पहुँज नपुग्ने क्षेत्रहरुमा चौंरी याक मार्फत दुवानी हुदै आएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ