Comments Add Comment

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मुल्यः पेट्रोलमा ९ तथा डिजेलमा ८ रुपैयाँ घटयो

काठमाडौं, २ जेठ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।

नेपाल आयाल निगमका अनुसार आज (१६ मे)  भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो । 

जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ